गोप्यअंग फूलले छोपेर अभिनेत्रीले खिचाएको तस्बिर भयो भाइरल
आइतबार, ०४ चैत २०७४, १३ : २३
मुम्बई –भारतीय चर्चित रियालटी शो ‘स्प्लिट्विला २’ की बिजेता साक्षी प्रधान एक पटक फेरि चर्चामा छाएकी छन् । सोशल मिडियामा अहिले उनका केही हट एण्ड सेक्सी तस्बिर भाइरल भएका छन् । तस्बिरमा उनी फुलमा लपेटिएकी छन् ।
साक्षीका यी तस्बिर इस्टाग्राम मार्फत भाइरल भएका छन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग पूmलले छोपेकी छन् । तस्बिरमा साक्षी निकै कामुक देखिएकी छन् । उनले यस अगाडि पनि तस्बिर मार्फत सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् ।
साक्षी केही पहिले चलचित्र ‘रागिनी एमएमएसड २’मा पनि बोल्ड भुमिकामा देखिएकी थिइन् । महिला समलिङ्गीको भुमिकामा देखिएकी उनी कयौ युवाको दिलको धड्काउन समेत बनिन् ।
साक्षी सोशल मिडियामा निकै एक्टिभ रहने अभिनेत्री हुन् । उनले आफ्ना प्रशंसकका लागि हट एण्ड ब्युटी तस्बिर हमेसा पोष्ट गर्ने गर्दछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण