अभिनयमा फर्किँदै गुलशनकी बुहारी, रियललाइमा पनि उत्तिकै हट
मुम्बई –अभिनेता गुलशन कुमारकी बुहारी दिब्या खोलसा अभिनयमा कमब्याक गर्ने भएकी छन् । समाचार अनुसार उनलाई केही अभिनय अफर मिलिरहेको छ । उनी अहिले स्क्रिप अध्यायनमा ब्यस्त रहेकी छन् ।
दिब्याले आफ्नै निर्देशनमा बनेको चलचित्र ‘सनम रे’मा आइटम डान्स गरेकी थिइन् । रियल लाइफको कुरा गर्ने हो भने पनि दिब्या निकै ग्ल्यामरस छिन् ।
उनी सामाजिक संजालमा पनि सक्रिय रहन्छिन् । उनले इस्टाग्राममा कयौ गर्जियस तस्बिर समेत शेयर गरेकी छन् ।
दिब्याले अभिनयमा डेब्यु २००४को चलचित्र ‘अब तुम्हारे हवाले वतन साथियो’ मार्फत गरेकी थिइन् । चलचित्रमा उनी अक्षयको अपोजिट भुमिकामा थिइन् । तर चलचित्र सफल भएन । चलचित्र छायाँकनको क्रममा भुषाण कुमार र दिब्याको भेट भएको थियो । त्यही सिलसिलामा उनको भुषणसँग प्रेम बस्यो । २००५मा उनीहरुले बिबाह गरेका थिए ।
म्युजिक भिडियोबाट उनले अभिनय सुरुवात गरेकी थिइन् । उनको डेब्यु म्युजिक भिडियो २०००मा फाल्गुनी पाठकको ‘अइयो रामा हाथ से ये दिल खो गया’ रहेको थियो । यसपछि उनी २००३मा ‘जिद ना करो ये दिल दा मामला है’मा समेत देखिएकी थिइन् । यसमा उनको अपोजितमा सलमान रहेका थिए । केही म्युजिक भिडियो समेत अभिनय गरेकी उनी २०१४ मा ‘यारिया’ निर्देशन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण