जब हलिउड अभिनेत्रीले घरमै पालेकी थिइन् सिंह
भनिन्छ, सिंह जंगलमा होस् वा पिजडामा, ऊ सिंह नै हुन्छ । जंगलको राजा भनेर चिनिने सिंहको एक गर्जनका अगाडी ठूल्ठूला पहलमानको पनि पसिना छुट्ने गर्दछ ।
तर, हलिउड अभिनेत्री मेलानी ग्रिफिथ र सिंहको सम्बन्ध बारेमा बन्ने समाचार प्रायः कसैले पत्याउन सक्दैन । मेलानीको घरमा सिंह पालिएको थियो, मानौ त्यो सिंह नभएर उनको घरमा पालिएको कुनै पाल्तु जनावर कुकुर हो ।
मेलानी सिंहका साथ साथ उठबस गर्नुको अलवा उसँगै खेल्ने र सुत्ने गर्थिन् ।
सन् १९७० ताका मेलानी हाइस्कूलमा अध्ययन गर्थिन् । त्यतिबेला मेलानीकी आमा टिपी हेन्ड्रेन र बुवा निओल मार्सलले दक्षिण अफ्रिकाको भ्रमणपछि सिंहको बारेमा निधो गरेका थिए ।
एक जना जनवारको प्रशिक्षकले उनीहरुलाई सिंहबारे थप जानकारी पाउन आफ्नो घरमा सिंह राख्न सुझाव दिएका थिए ।
फलस्वरुप निल नाम गरिएको सिंहलाई घरमा ल्याएर पाइएको थियो ।
निल मिलानीका साथ नजिकिएका थिए । मेलानी निलका साथ एउटै घर भित्र एउटै ओछ्यानमा सुत्ने गर्थिन् ।
मेलानी सिंहका साथ खाना खान्थिन् । एउटै स्विमिङ पुलमा नुहाउँथिन् र उसकै साथ मस्ती पनि गर्दथिइन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण