दाङबाट ६ जना जुवाडे पक्राउ
शुक्रबार, १५ भदौ २०८०, १७ : ५२
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१४ बाट प्रहरीले आधा दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय जगत चौधरीको टिनको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा आरोपीतहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय बिबेक चौधरी सहित ६ जना छन् । शुक्रबार बिहान वडा प्रहरी कार्यालय घोराहीबाट गस्तीमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।
जुवा खालबाट प्रहरीले ४७ हजार ३ सय नगद र तास बरामद गरेको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण