शिल्पाको परिवारले माने हामी विवाह गर्नसक्छौ –निर्माता छबिराज ओझा
काठमाडौं – निर्माता छबिराज ओझा हमेशा अभिनेत्रीसँगको सम्बन्धका कारणले चर्चामा छाउने गरेका छन् । केही पहिले अभिनेत्री रेखासँगको डिभोर्सको कारणले पटक–पटक समाचारमा छाउने उनी रेखासँग छुट्टिए पछि अर्की अभिनेत्री शिल्पा पोखरेलसँगको सम्बन्धको कारणले चर्चामा छाउने गरेका छन् ।
शिल्पा रेखा पछि छबिराज ओझाको ब्यानरमा भित्रिएकी अभिनेत्री हुन् । कतिपयले त छबि र शिल्पा लिभिङ टुगेदरमा बस्दै आएका छन् भन्ने गरेका छन् । तर यो दुवै स्वीकादैनन् ।
शिल्पालाई अभिनेता छबिराज ओझाले आफ्नो ब्यानरमा बनेको चलचित्र ‘लज्जा’बाट डेव्यू गराएका हुन् । त्यसपछि उनी ‘हवल्दार सुन्तली’, ‘हिफाजत २’ हुँदै अहिले ‘मंगलम्’मा समेत अटाएकी छन् । यो चलचित्रमा शिल्पाले छबिसँग निर्माणमा समेत सहकार्य गरेकी छन् ।
शिल्पाले स्वीकारे आफु बिबाह गर्न तयार रहेको यस अगाडि पनि छबिले कयौ पटक भनेका छन् । शिल्पाले पनि छबिको बिसयसमा ग्रिन देखाइसकेकी छन् ।
चलचित्रको वितरण गरेर निर्मातामा हात हालेका छवि पछिल्लो समय बाघ निर्माताको रुपमा समेत चिनिन्छन् । बि.सं. २०४६ सालमा राजेश हमाललाई लिएर युगदेखि युगसम्म फिल्म निर्माण गरेर निर्माताको ट्याग भिरेका छबिको अहिले बनाएको चलचित्र मंगलम् केही सातादेखि प्रदर्शनरत छ । चलचित्र मंगलम् र अभिनेत्री शिल्पासँगको विवाह बिषयमा केन्द्रीत रहेर गरिएको भिडियो कुराकानी –
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण