कुवेर गिरी
काठमाडौँ । तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रका एक सफल निर्देशक हुन् । नेपाली चलचित्रमा निर्देशक, पटकथा लेखक, फिल्म सम्पादक, छायाँकारका रूपमा समेत चिनिएका उनी अभिनेता र गीतकार पनि हुन् । बलिउड हुँदै नेपाली फिल्ममा प्रवेश गरेका घिमिरेको निर्देशन रहेको पहिलो फिल्म...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा नयाँ वर्षलाई सबैभन्दा ठूलो अवसर मानिन्छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले लगानी सुरक्षित मात्र गर्दैनन्, व्यावसायिक नाफा पनि आर्जन गर्ने गरेका छन् । त्यही भएर नयाँ वर्षमा फिल्म रिलिजका लागि निर्माताहरूमा तँछाड–मछाड हुने गर्छ । कोरो...
काठमाडौँ । रुकमाङ्गद कटवाल नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् । सेकेन्ड लेप्टिनेन्टबाट सेनाको जागिर सुरु गरेका उनले प्रधानसेनापति भएर विवाद एवं चर्चाकै वीच पूर्ण कार्यकाल बिताए र स्वाभाविक अवकाश लिए । ओखलढुंगामा जन्मेका कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढा...
काठमाडौँ । हरिभक्त सिग्देल ‘महेश’ आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने स्रष्टा हुन् । ‘एक मात्र’ नामक उनको ४३ औँ कृति केही समय अगाडि सार्वजनिक भएको थियो । काठमाडौँको जीतपुरफेदीमा जन्मिएका सिग्देल पूर्वप्रहरी पनि हुन् । प्रहरी सेवा सामान्...
काठमाडौँ । कोरोनाका कारण लकडाउन भएको एक वर्ष पूरा भएको छ । यसले थुप्रै सेलिब्रेटीका जीवनमा परिवर्तन ल्यायो । कतिपयका लागि यो समय निकै खराबसमेत सावित भएको छ । यो अवस्थामा काम गुमाउनुपर्दा धेरै कलाकारले चरम आर्थिक अभाव सामाना गर्नुपर्यो । कतिपयले कोरोनाब...
काठमाडौँ । अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेकी छन् । सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र र...
शम्भुजित बाँस्कोटा नेपाली साङ्गीतिक आकाशका एक विशिष्ट व्यक्तित्व हुन् । उनी नेपाली चलचित्र क्षेत्रका भर्सटाइल सङ्गीतकार पनि हुन् । चलचित्र, सुगम सङ्गीत होस् वा आधुनिक नै किन नहोस् उनका गीतले साङ्गीतिक आकाशमा एउटा सुनौलो अध्याय नै कोरेको छ । सङ्गीतको अलवा शब्द रचन...
पल्ला घरको जेठाजुले आइए बिए पढ्छन् हाम्रा घरका नामर्द त भर्याङ चढ्दा लड्छन् के सम्झनु छ र, जान्न म त त्यो घर वि.सं. २०६१/०६२ मा आएको यो गीतका सर्जक हुन् –गायक नविन पौडेल । त्यतिमात्र होइन, उनले यस गीतमा स्वर पनि दिएका छन् । यो गीतबाट गायकको रुपमा स्थापित ह...
विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् । साहसी, आँ...
काठमाडौँ । गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीको चर्चा यतिबेला फेरि चुलिएको छ । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दाका कारण उनको चर्चा चुलिएको हो । केही दिनअघि पन्तले सार्वजनिक रूपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले गत मङ्गलबार काठमा...
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी हुन् । माइती नेपाल नामक गैरसरकारी संस्थाको अध्यक्षसमेत रहेकी कोइरालाले यो संस्थामार्फत करिब ४० हजार चेलीबेटीको उद्धार गरिसकेकी छन् । विशेषतः भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार त...
प्रकाशमान सिंह कुशल राजनीतिज्ञ तथा नेपाली काँग्रेसका शीर्षस्थ नेता मध्येका एक हुन् । उनी लौह पुरुषबाट परिचित गणेशमान सिंहका छोरा पनि हुन् । सर्वसाधारण माझ उनी नेपाली काँग्रेसका प्रभावशाली नेता र इमानदार व्यक्तित्व भनेर चिनिन्छन् । २०३० सालदेखि नेविसङ्घबाट राजनीति...
‘मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही...’ लोकगायक पशुपति शर्माको चर्चित यो गीत कतिको जीवनसँग मेल खायो, त्यो अहिले भन्न सकिन्न । भिडियो तथा चलचित्र निर्देशक देवेन्द्र पाण्डेको जीवनसँग भने यो गीतले ठ्याक्कै मेल खाएको छ । गीतले भनेझ...
मदन घिमिरे नेपाली फिल्म क्षेत्रका सफल निर्देशक हुन् । फिल्म निर्मातासमेत रहेका घिमिरे नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य पनि रहेका छन् । करिब ३ दशकभन्दा बढी समय फिल्म क्षेत्रमा बिताएका घिमिरेले ‘आमाको माया’, ‘घर संसार’, ‘दोस्ती&rsqu...
काठमाडौँ । भनिन्छ, प्रेमको पहिलो पाइला मित्रता हो । मित्रता कि कामको सिलसिलामा हुन्छ कि साथीभाइ, आफन्तको माध्यमले चिनजानबाट । सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको मित्रता भने कामको सिलसिलामा भयो । काम र मित्रता अगाडि बढ्दै जाँदा प्रेम भयो । ...
डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस प्रविधिद्वारा देशका...
फिल्मको हिरो भएर पर्दामा छाउने रहर कसलाई पो नहोला र ? रहरले मात्र केही हँुदैन । त्यसका लागि कलाकारितामा होमिनु अनिवार्य छ । हिरो हुने उद्देश्यले कलाकारिता होमिनेमध्ये कमैले मात्र हिरो भएर छाउन पाएका छन् । धेरैले फिल्म क्षेत्रका सपना र रहर त्यगेर अन्य क्षेत्र ...
नेपाली साङ्गीतिक धरातलमा करिब ४ दशक बिताइसकेका गायक आनन्द कार्की अहिले पनि उत्तिकै सक्रिय छन् । प्रत्यक्ष रूपमा धेरैले उनलाई नचिन्न पनि सक्लान् । तर उनले गाएका गीत नसुन्ने र नगुन्गुनाउने बिरलै होलान् । ‘जनम जनम जिउँला सँगै’, ‘लाग्छ मन हेरी रहूँ&...
अविन श्रेष्ठ नेपालका चर्चित कार्टुनिस्ट हुन् । २०५० सालबाट यो पेसामा आबद्ध भएका उनले अहिलेसम्म हजारौँ कार्टुन बनाइसकेका छन् । विशेष गरेर राजनीतिक व्याङ्ग्यमा कार्टुन निर्माण गर्दै आएका उनी बेलाबेलामा सामाजिक, आर्थिक र अन्य विषयका पनि कार्टुन कोर्ने गर्छन् । आफ्नो सिर्जनामा...
काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई पार्टीभित्र शालीन र इमान्दार व्यक्तित्व मानिन्छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै राजनीतिमा होमिएका भट्टराई काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पनि हुन् । उनका समकक्षी नेताहरु माथिल्लो पदसम्म पुगिसकेका छन् । तर उनले ...
पैसाका लागि जस्तोसूकै मुद्दा लड्ने वकिल प्रशस्त छन् । मुद्दावाला पीडित होस् कि पीडक, आफूले लिएको मुद्दाले पीडितलाई मद्दत पुग्छ कि झन् पीडा हुन्छ भन्नेजस्ता मानवीय समवेदनाका विषयलाई कतिपय कानुन व्यवसायीले ख्याल गर्दैनन् । अधिकांश वकिल आफूकहाँ आएका जस्तोसूकै मुद्दाको जिम्मा ल...
काठमाडौँ । कोरोना कहर अझै यथावत नै छ । विश्वका कतिपय देश अहिले पनि लकडाउनकै अवस्थाबाट गुज्रिरहेका छन् । कतिपय देशमा फेरि कोरानाको नयाँ लहर देखिएकाले त्रास झन् थपिएको देख्न र सुन्न सकिन्छ । केही देशमा कोरोनाविरुद्ध खोप सुरु भएको छ । त्यसले भने केही आशा जगाएको छ । ...
गौरी मल्ल नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । ‘ग्ल्यामर क्षेत्र उमेर र सुन्दरता रहुन्जेल मात्र हो’ भन्ने मान्यता उनले तोडिदिएकी छन् । करिब ४ दशकदेखि निरन्तर रहेकी उनको क्रियाशीलता कला क्षेत्रमा अहिले पनि उत्तिकै देख्न सकिन्छ । वि.सं. २०४३ मा निर्मि...
काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै फिल्म हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका फिल्म हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो । चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका फिल्म हल केही समयपछि नेपाल सरकारले स्वास्थ्...
हामी सधैँ सफलता चाहन्छौँ । चुक्न र झुक्न चाहँदैनौँ । आफूले गरेको काम सधैँ राम्रो होस् । आफू परिवार र आफन्त सबैको हाईहाईमा रहन सकौँ भन्ने चाहना हुन्छ । तर जीवनको सफलता भनेको कुनै रोगविरुद्ध एन्टिबायोटिक खाए जसरी प्राप्त हुँदैन । यो त एक निरन्तरता र योजनाबद्ध प्रक्रि...