जब शाहरुखले पर्दामा पहिलो पटक गरे किस, कट्रिनाले भनिन् यस्तो...
मुम्बई । अभिनेता शाहरुख खान रोमान्स किङको नामले परिचित पनि छन् । उनका महिला फ्यानको सङ्ख्या पनि अत्यधिक छ । ३० बर्षको फिल्म करियरमा उनले धेरै हिट रोमान्टिक फिल्म दिएका छन् ।
कतिपय बताउँछन् उनले करियरमा किस सिन गरेका छैनन् । तर होइन, फिल्म उद्योगमा २० बर्ष काम गरेपछि उनले पहिलो पटक फिल्म ‘जब तक जान’मा पहिलो पटक किस सिन दिएका थिए । फिल्ममा शाहरुखको अभिनेत्री कट्रिना कैफसँग किस सिन थियो ।
फिल्ममा शाहरुख र कट्रीनाको जोडी दर्शकले पनि निकै रुचाएका थिए । फिल्मका निर्देशक यश चोपडा हुन् । चोपडा रोमान्टिक फिल्म बनाउन निकै माहिर छन् । फिल्ममा शाहरुखको अपोजिटमा कट्रिनाको अलवा अनुष्का शर्मा पनि रहेकी थिइन् ।
कट्रिनाले शाहरुखसँगको लिप किसको अनुभव एक मिडियामा शेयर गरेकी थिइन् । उनले मिडियामा शाहरुख खानसँगको किस गर्नु आफ्नो भन्दा शाहरुखको किस्मत राम्रो भएको भन्दै मजाक गरेकी थिइन् । त्यसपछि शाहरुखले फिल्म जिरोमा पनि कट्रिनासँग किस गरेका थिए । तर बक्स अफिसमा यो फिल्म चलेन ।
शाहरुख पछिल्लो समय फिल्म ‘जवान’को कारण चर्चित छन् । फिल्ममा शाहरुखको अलवा नयनतारा, विजय सेतुपछि लगायतको अभिनय छ । एटलीले यो निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण