फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
आइतबार, २४ भदौ २०८०, १८ : १२
काठमाडौँ । प्रहरीले फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने राजकुमार लामिछाने,फ्रान्स पठाइदिन्छु भनि रकम ठगी गर्ने स्थायी ठेगाना वालिङ स्याङ्जाका वीरबहादुर गुरुङ र टर्की पठाउने नाममा ठगी गर्ने कैलाली लम्किचुहाका चित्रबहादुर मगरलाई पक्राउ गरेको हो ।
मगरले २ लाख ५० हजार, गुरुङले १४ लाख र लामिछानेले १७ लाख रकम ठगेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण