कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने व्यक्ति पक्राउ
शुक्रबार, २९ भदौ २०८०, १६ : ५२
काठमाडौँ । कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
किर्तिपुर नगरपालिकास्थित पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरिरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका मिलन थापालाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ हजार ७०० थान एनसेलको सिकार्ड, २३ थान ल्यापटप र बिभिन्न ब्यक्तिहरुको नागरिकता २७ थानसहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण