मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी, एक जना पक्राउ
शुक्रबार, ०५ असोज २०८०, १६ : ०२
काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले डोटीको शिखर नगरपालिका–२ घर भई हाल काठमाडौँमा बस्दै आएका ३२ वर्षीय धन बहादुर बोगटीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कृष्ण बहादुर बोगटीबाट तीन लाख लिएर फरार रहेका थिए । प्रहरीले धन बहादुर बोगटीलाई काठमाडौँको सेतो सेतोपुललबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण