सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउने एक जना पक्राउ
सोमबार, ०८ असोज २०८०, १८ : ३६
काठमाडौँ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुऱ्याउने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सर्लाहीको मलवा नगरपालिका ९ घर भएका २० वर्षीय सनि शर्मालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनले जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण