झापाबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
मङ्गलबार, ०९ असोज २०८०, १६ : ३३
काठमाडौँ । प्रहरीले झापाबाट खैरो हेराइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ घर भएका २९ वर्षीय साजन राई, ३५ वर्षीय सुन्दर लावती र बिर्तामोड नगरपालिका–६ बस्ने सुजन विश्वकर्मा छन् ।
खैरो हेरोइनसहित उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । साजन र सुन्दरको साथबाट प्रहरीले ९ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
सुजनको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए । आरोपीतहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण