ठमेलबाट ५ किलो चरेश सहित दुईजना पक्राउ
आइतबार, १४ असोज २०८०, १५ : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ ठमेल स्थित कालधाराबाट प्रहरीले चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छि घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले शनिवार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । आरोपीतहरुको साथबाट प्रहरीले ५ किलो चरेश बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण