काठमाडौँको म्हैपीबाट १० जना जुवाडे पक्राउ
आइतबार, १४ असोज २०८०, १५ : ४९
काठमाडौँ । काठमाडौँको म्हैपीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित म्हैपीमा संचालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
आरोपीतहरु रेनु गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले जुवाखालबाट ८० हजार नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–७ घर भएका ५३ वर्षीय अम्मर गुरुङ लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण