हत्या अभियोगका फरार युवक ६ वर्षपछि पक्राउ
आइतबार, २१ असोज २०८०, २० : ४२
सिरहा । हत्या अभियोगका फरार युवक ६ वर्षपछि पक्राउ परेका छन् ।
सिरहा प्रहरीले जिल्लाको मिर्चैया नगरपालिका १ का २७ वर्षीय नन्दा भन्ने उमेश उराउलाई पक्राउ गरेको हो ।
कर्जन्हा नगरपालिका १० का शशि भूषण प्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा उराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहको २०७४ असोज २३ गते आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।
उराउलाई आइतबार मिर्चैया नगरपालिका १ घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण