अवैध अमेरिकी डलरसहित चिनिया मुलका भारतीय विमानस्थलबाट पक्राउ
मङ्गलबार, ३० असोज २०८०, १४ : २३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित चिनिया मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन विमानस्थलमा ओर्लेर दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् । ।
थिन्लेको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए ।
उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ । छोदेनबाट बरामद डलर र चिनियाँ रुपैयाँ नेपाली ३१ लाख ८० हजार बराबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण