१६ लाख ५० हजार स्रोत नखुलेको रकमसहित युवक पक्राउ
शुक्रबार, १७ कात्तिक २०८०, १४ : ००
काठमाडौँ । पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने २५ वर्षीय ईमरान खान छन् ।
बिहीबार दिउँसो रामग्राम नगरपलिका–७ उजैनीबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १६ लाख ५० हजार नगद बरामदगरेको छ । आरोपीतले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खानको साथमा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण