अदा शर्माको नयाँ तस्बिरले सोसल मिडियामा बबाल
मुम्बई – बलिउड अभिनेत्री अदा शर्मा पछिल्लो समय चर्चामा सधै रहने गरेकी छन् । अहिले पनि उनी एक फोटो सुटका कारणले हट केक बनेकी छन् । एक म्यागजिनका लागि गराएको उक्त फोटो सुटमा उनी बिकिनी अवतारमा देखिएकी छन् ।
अदा सुट गरेको तस्बिरका कारणले शोसल मिडियामा छाएकी छन् । उनले यस पटकको सुट ‘दि म्यान’ म्यागजिनका लागि गराएकी हुन् । म्यागजिनको अप्रिल संस्करणमा उनी देखिने छिन् । म्यागजिनका लागि खिचाएको तस्बिर उनले शोसल मिडिया मार्फत पनि शेयर गरेकी छन् ।
अदाले ‘१९२०’, ‘हंसी तो फंसी’ र ‘कमान्डो २’ जस्ता चलचित्र अभिनय गरेकी छन् । अदाले साउथ चलचित्रमा पनि काम गरेकी छिन् । ‘हार्ट अटैक’, टरण विक्रम’, ‘गरम’ लगायत उनका साउथ चलचित्र प्रदर्शनमा आइसकेका छन् ।
अदा अहिले गायनमा पनि देखिने तरखरमा छिन् । चलचित्र ‘चालीृ चैप्लिन २’मा उनको अभिनयको अलवा गायन पनि रहनेछ । चलचित्रमा प्रभुदेवा पनि रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण