जब यी बलिउड अभिनेत्रीका ड्रेस खुल्यो, सबैका सामु भए लज्जित
मुम्बई – बलिउड अर्थात चमक धमक र भरपुर ग्ल्यामर । ग्ल्यामर भन्ने बित्तिकै बलिउड अभिनेत्री र उनीहले लगाउने फेसन । ती फेसन जसको चक्करमा बलिउड अभिनेत्री कयौं पटक पब्लिकका अगाडी लज्जित भए । यस्तै केही घटना घटेको छ, बलिउडका चर्चित अभिनेत्रीका साथमा पनि । उनीहरु केही इभेन्टमा इभेन्ट फोकस कम र ड्रेस मिलाउन फोकस ज्यादा भए । यो उनीहरुको पब्लिस्टी स्टन्ट भनौ वा उनीहरुको निर्दाेशी स्वभाव । यसै भन्न मुस्किल छ । तर अहिले चर्चा ति अभिनेत्रीको गर्न खोजिएको छ , जो पब्लिक कार्यक्रममा आफ्नो ड्रेस मिलाउदै गर्दा क्यामरमा कैद भए ।
यामी गौतम
यामी ‘जी सिने अवार्ड २०१३’को रेड कार्पेटमा कालो ड्रेस लगाएकी थिइन् । जुन ड्रेसमा उनी निकै राम्री देखिएकी थिइन् । तर ड्रेस यस्तो थियो कि उनलाई त्यो सम्हाल्न निकै गाहे परेको थियो । उक्त ड्रेसका कारण उनले कार्यक्रममा निकै पटक एडजस्ट गर्नु परेको थियो ।
वाणी कपुर
‘लाइफ ओके अवार्ड २०१४’मा वाणीले निकै आकर्षक र फरक ड्रेस लगाएकी थिइन् । उक्त कार्यक्रममा उनलाई आफ्नो ड्रेस सम्हाल्न हम्बे हम्बे परेको थियो । कार्यक्रममा आफ्नो ड्रेस मिलाउदा मिलाउदा उनी हैरान भएकी थिइन् ।
परिणीति चोपडा
परिणीति कयौ पटक क्यामरको सामुन्ने आफ्नो ड्रेस मिलाउदै गर्दा भेटिएकी छन् । एकपटक करण जौहरको पार्टीमा उनी आफ्ना डे«सका कारणले हैरान भएकी थिइन् ।
आलिया भट्ट
लोरियलको एक उत्पादन सार्वजनिक कार्यक्रममा आलिया ड्रेसको कारणले निकै परिसानी भोगेकी थिइन् । उनी आफ्नो पहिरन एडजस्ट गर्दा गर्दा पसिनाले भरिएकी थिइन् । उनको सो अबस्था कार्यक्रममा धेरैले समेत थाहा पाएका थिए ।
श्रद्धा कपुर
चलचित्र ‘ए बी सी डी २’को प्रचार कार्यक्रममा श्रद्धा पनि आफैले लगाएको पहिरनबाट दिक्क भएकी थिइन् । सो समय उनी पटक पटक ड्रेस मिलाउदै गर्दा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण