सलमान खानले पाए जमानत, चाँडै हुनेछन् जेल बाहिर
शनिबार, २४ चैत २०७४, १५ : ४०
कृष्णसारको शिकार मुद्दामा दोषी पाइएका सलमान खानको जमानत आबेदनमाथि सेसन कोर्टले आफ्नो निर्णय सुनाउँदै सलमानलाई जमानत दिएको छ । अब उनी जेल बाहिर आउन सक्नेछन् । सेसन कोर्टका न्यायाधिस रबिन्द्र कुमार जोशीले भारतीय समयानुसार ठिक तीन बजे आफ्नो निर्णय सुनाए । यसअघि उनले केसबारे अध्ययन गरेर निर्णय सुरक्षित राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण