बलिउडका तीन अभिनेत्री, उमेर धेरै भएपनि अझै अबिबाहित
मुम्बई – बलिउड एक से एक हट एण्ड सेक्सी अभिनेत्रीले भरिएको छ । उनीहरु अभिनयको माध्यमले धेरैलाई आफू तिर खिच्न सफल छन् । सामान्य मानिस त परै जाहोस् बलिउड अभिनेता समेत उनीहरुको सौदर्यले मोहित भएका छन् । ‘बलिउड करियर छोटो छ । बिबाह पछि अभिनेत्रीको बलिउड करियर सकिन्छ’ केहीले यसो समेत भन्ने गरेका छन् । तर बलिउडका केही अभिनेत्रीका सोच भने अन्य भन्दा भिन्न पाइन्छ । किनभने उमेर धेरै भएपनि ति अभिनेत्रीले अहिले पनि बिबाह गरेका छैनन् र उनीहरु अझै हट देखिन्छन् पनि । ती मध्य तीन अभिनेत्री ।
अमीषा पटेल
‘कहो ना प्यार है’ चलचित्रबाट बलिउड डेब्यु गरेकी अमीषा निकै सुन्दर र बोल्ड अभिनेत्री हुन् । उनले अभिनयको सुरुवात ऋतिक रोशनकासाथ गरेकी थिइन् । बलिउड अभिनेतासँग उनको अफियरको चर्चा कयौ पटक बाँहिर आएका पनि । तर उनले कोहीसँग पनि बिबाह गरेकी छैनन् । पछिल्लो समय उनको फिल्मी करियर पनि राम्रो चलेको छैन । उनले केही हिट चलचित्र दिएकी छन् । जसमा गदर एक प्रेम कथा पनि पर्दछ ।
राइमा सेन
यी बंगाली अभिनेत्री निकै ट्यालेन्ट र सुन्दर रहेकी छिन् । बलिउड चलचित्र अभिनयमा उनलाई खासै सफलता मिलेन । उनको सुन्दरताको त कुरौ छाडौ । एक झलकमा जो कोही पनि पागल हुन सक्छन् ।
तब्बु
बलिउमा बारम्बार प्रश्न उठ्छ ? सलमान खान कहिले बिबाह गर्दछन् । तर कसैले तब्बुको बिषयमा सोध्दैनन् । तब्बु ४३ वर्षकी भएकी छन् । तर उमेर बढे पनि उनको सौदर्य झन् गाढा हुदै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण