बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेहुली अवतारमा सोनाक्षी (तस्बिरमा हेर्नुहाेस्)

सोमबार, २६ चैत २०७४, १० : ५४
सोमबार, २६ चैत २०७४


मुम्बई –बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिलेसम्मकै फरक लुकमा देखिएकी छन् । सोनाक्षीले हालै गराएको फोटो सुटमा फरक अवतारमा देखिएकी हुन् । तस्बिरमा उनको दुलही अवतार देख्न सकिन्छ ।

यो नयाँ सुट उनले ‘खुस वेडिङ’ म्यागजिङका लागि गराएकी हुन् । यी तस्बिरका साथ उनी म्यागजिनको कभर पेजमा छाउने छिन् । 
 
तस्बिरमा सोनाक्षी आकर्षक लुकमा देखिएकी छन् । उनले तस्बिर सुट समुन्द्रको किनारमा पनि गराएकी छन् । 

सुट गरिएको केही तस्बिरमा उनले गोल्डेन कलर र ब्राइडल लेहेङ्गा समेत लगाएकी छिन् । सुट गरिएको तस्बिर उनले आफ्नो इस्टाग्रामबाट पनि शेयर गरेकी छन् । जुन निकै आकर्षक समेत रहेको छ । सोनाक्षीका इस्टागममा ९.९ मिलिनियन फलोअर्स छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप