यी ३ चर्चित अभिनेत्रीसँग अक्षयको जुरेन रोमान्स
मुम्बई – बलिउड अभिनेता अक्षय कुमार खेलाडीको नामले परिचित छन् । किनभने अभिनय दौरानमा उनले खेलाडी सिरिजका कयौं हिट चलचित्र दिएका छन् ।
बलिउड चलचित्र अभिनयमा एउटा लामो गन्तब्य तय गरेका अक्षयले कयौं अभिनेत्रीसँग फिल्मी रोमान्स गरेका छन् । अभिनयको यो लामो यात्रामा अक्षयले अझै बलिउडका ति तीन अभिनेत्रीसँग रोमान्स गर्न पाएका छैनन् । जसको चर्चा अहिले गर्न खोजिएको छ ।
कंगना राणवत
कंगना बलिउडकी लोकप्रिय तथा प्रतिभाशाली अभिनेत्री हुन् । आफ्नो मिहेनत र लगनले उनले बलिउडमा अलगै पहिचान बनाएकी छन् । मुख्य अभिनेत्रीको रुपमा उनले बलिउिडमा केही सुपरहिट चलचित्र समेत दिएकी छन् । अभिनयको यो यात्रामा यात्रामा उनले अक्षयकुमारसँग भने रोमान्स गर्न पाएकी छैनन् ।
रानी मुखर्जी
बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले अभिनयमा करिब २० बर्ष बिताएकी छन् । अभिनयको दौरानमा उनले कयौ अभिनेतासँग स्क्रिन शेयर गरेकी छन् । तर अभिनेता अक्षयका साथ उनको कुनै पनि चलचित्र आएको छैन ।
काजोल
९०को दशककी सबैभन्दा बढी लोकप्रिय अभिनेत्री हुन् काजोल । तर काजोलका साथ पनि अक्षयको कुनै पनि चलचित्र आएको छैन । यी दुबैको रोमान्समा केही चलचित्र निर्माण सुरु भएको त थियो । तर बिभिन्न कारणले पुरा हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण