शाहिदपछि अब यी नायक पनि बुवा बन्दै, यसरी गरे घोषणा
मङ्गलबार, ११ वैशाख २०७५, १२ : ०८
बलिउड नायक निल नितिन मुकेश आफ्नो पहिलो सन्तानको पिता बन्ने तयारीमा छन् । निल नितिनले आफ्नी श्रीमती रुकमणी सहाया गर्भवती भएको खबर सोसल मिडियामार्फत जानकारी दिएका हुन् ।
उनले इन्टाग्राममा दुईवटा पोष्ट गरेका छन् । एउटामा उनले ‘अब हामी तीनजना हुनेछौं’ भनी क्याप्सन पनि लेखेका छन् । उनका बुवा नितिन मुकेशले पनि इन्टाग्राममा फोटो सेयर गर्दै ‘अब उनीहरु तीनजना हुने’ भनी लेखेका छन् ।
उनको पोष्टमा थुप्रैले बधाई दिएका छन् ।
निल नितिन मुकेश र रुक्मणी सहायाले गत वर्ष फेब्रुअरीमा विवाह गरेका थिए ।
यसअघि शाहिद कपुर र मिरा राजपुतले पनि छोरी मिसाको फोटो पोष्ट गर्दै आफ्नो दोस्रो सन्तानको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण