जब अभिनेत्रीलाई दियो पहिरनले धोका, भयो यस्तो हङ्गामा
मुम्बई– बलिउड अभिनेत्री दर्शक आकर्षित गर्न आफ्नो लुक्समा विषेश ध्यान दिने गर्छन् । किनभने उनीहरू आफ्नो लक्सका कारणले पनि चर्चित छन् । चर्चाकै लागि उनीहरूले आफ्नो लुक्स, पहिरन र स्टाइलमा निकै ध्यान दिनुपर्छ । कहिले काहीँ उनीहरूले लगाएको पहिरनले धोका समेत दिने गर्छ । सो अवस्थामा उनीहरू मिडियाको सिकारसमेत हुने गर्छन् । ती अभिनेत्री जसलाई सार्वजनिक कार्यक्रममा आफ्नै पहिरनले दियो धोका ।
प्रियङ्का चोपडा
प्रियङ्काले साथीको जन्मदिनको एक पार्टीमा पिगी चाप्स ड्रेसमा आफूलाई आवश्यकभन्दा बढी नै देखाएकी थिन् ।
गौहर खान
बिगबोसबाट चर्चामा आएकी अभिनेत्री गौहर खानले ‘लक्मे फेसन विक’ र्याम्प वाक गर्दै थिइन् । सो कार्यक्रममा उनले लगाएको पाइन्ट एक पिसबाट दुई पिस भयो ।
दिपिका पादुकोण
चलचित्र ‘देसी ब्वाइ’को प्रमोसनमा अभिनेता जोन अब्राहमले दिपिकालाई आफ्नो अँगालोमा उठाएका थिए तर क्यामरको नजर उनको लाजमर्दाे अङ्गमा पर्यो ।
सोनम कपुर
सोनम आफ्नो स्टाइल र ड्रेसिङ सेन्सका कारण हमेसा चर्चामा रहन्छिन् । उनी आइफा २०१४ मा वार्डरोब मालफङ्सनको सिकार भएकी थिइन् ।
ज्याकलिन फर्नान्डिज
एक रेड कार्पेट कार्यक्रमको क्रममा ज्याकलिनले लगाएको पहिरनको पछाडिको बटम खुलेको थियो । उक्त समय हङ्गामा हुनु पहिले नै उनकी साथी अभिनेत्री सोनम कपुरले उनलाई सो सिचुएसनबाट बाहिर निकालिन् ।
परिणिति चोपडा
चुल्बुली परिणिति एक चलचित्रको प्रोमोसनको सिलसिलामा आयोजित एक कार्यक्रममा सेतो स्कर्टमा सजिएकी थिइन् । सो समय उनको पहिरनले पटक पटक धोका दिएको थियो । तर उनले शिष्टतापूर्वक उक्त अवस्थाको हेन्डलिङ गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण