गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, ११ : ०३
बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।
दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण