बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीदेवीको ६ वर्ष पुरानो साडी लगाएर आमाको अवार्ड लिन पुगिन् जान्ह्वी

शुक्रबार, २१ वैशाख २०७५, ११ : ५४
शुक्रबार, २१ वैशाख २०७५

बिहिबार नयाँ दिल्लीको विज्ञान भवनमा ६५ औं नेशनल अवार्ड प्रदान गरियो । श्रीदेवीले मरणोपरान्त उत्कृष्ट नायिकाको अवार्ड दिइयो । श्रीदेवीको अन्तिम फिल्म ‘मम’ का लागि पाएको अवार्ड ग्रहण गर्नका लागि उनका श्रीमान् बोनी कपुर दुबै छोरी जान्ह्वी र खुसी पुगे । उक्त अवसरमा जान्ह्वीले आमा श्रीदेवीको ६ वर्ष पुरानो कान्जीवरम साडी लगाएकी थिइन् ।

श्रीदेवीले त्यही साडी सन् २०१२ को जूनमा साउथ इन्डियन फिल्मका सुपरस्टार रामचरणको विवाहमा लगाएकी थिइन् । उक्त विवाह हैदराबादमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप