नरगिस फाखरीका नयाँ प्रेमीले इन्स्टामा राखे यस्तो तस्बिर
बलिउड अभिनेत्री नरगिस फाखरी आजकाल आफ्नो सम्बन्धको खबरका कारण चर्चामा छिन् । नरगिस हलिउड निर्देशक म्याट अलोन्जोलाई डेट गरिरहेकी छिन् । यस सम्बन्धबारे नरगिसले पनि सोसल मिडियामा पुष्टि गरिसकेकी छिन् । तर अब उनका प्रेमीले एक तस्बिर सोसल मिडियामा सेयर गरेका छन् जसमा उनी नरगिससँग निकै जिस्किएको देख्न सकिन्छ ।
इन्स्टाग्रामा सेयर गरिएको यो तस्बिरमा म्याटले नर्गिसको नितम्बलाई छोएका छन् । नरगिस र म्याट अमेरिकाको क्यालिफोर्नियामा घुमिरहेका देख्न सकिन्छ । यो तस्बिरमा म्याटले आफ्नो आधिकारिक इन्स्टा अकाउन्टमा सेयर गरेका छन । यो तस्बिर सेयर गर्दै म्याटले लेखेका छन्, ‘ When she moody, grab her booty.’
म्याटलाई चुम्बन गरिरहेको देखिएकी थिइन् नरगिसः
नरगिस फाखरीले केही दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा म्याटसँगको एक तस्बिर सेयर गरेकी थिइन् जसमा उनले म्याटलाई किस गरिरहेको देख्न सकिन्छ । साथै एक तस्बिर पनि उनले सेयर गरेकी थिइन् जसमा उनीहरुले आफ्नो र म्याटको हातमा बनेको ट्याटु देखिएको थियो । एमएन लेखिएको उक्त टुयाटु दुबैको नामको पहिलो अक्षर हो ।
मुम्बई मिररको एक रिपोर्ट अनुसार दुबैको भेट एक म्युजिक भिडियोको सेटमा भएको थियो । म्याट र नरगिस लस एन्जेलिसमा लिभ इनमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण