बिहेको चार महिनामै जुम्ल्याहा सन्तान पाएकी अभिनेत्रीले पतिबारे गरिन् यस्तो टिप्पणी
बुधबार, ०२ असोज २०८१, १२ : २७
काठमाडौँ । दक्षिण भारतीय चलचित्रका केही चर्चित अभिनेत्रीमध्ये पर्छिन् नयनतारा । उनले शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेकी छन् ।
फिल्म निर्माता विग्नेशसँग ९ जुन, २०२२ मा विवाह गरेकी नयनताराले अक्टोबर २०२२ अर्थात् बिहे भएकै चार महिनामै जुम्ल्याहा सन्तान ‘सरोगेसी’का माध्यमबाट जन्माएकी थिइन् ।
नयनताराका पति विग्गनेशको ३९ वर्षका भए । नयनताराले पति विग्नेशको जन्मदिनका अवसरमा इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन् । पतिसँगको फोटो पोस्ट गर्दै उनले निकै मिठा शब्दमा जन्मदिनको शुभकामना दिएकी छन् ।
उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना । मेरोलागि तपाईं सबैकुरा हो । म तपाईंलाई यति प्रेम गर्छु कि शब्दमा व्यक्त गर्न सक्दिनँ । भगवानले तपाईंलाई जीवनमा चाहेको सबैकुरा दिउन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण