झ्याप्ले खोला पहिरो
तस्बिरमा झ्याप्ले खोला पहिरो, यसरी हुँदैछ उद्धार
आइतबार, १३ असोज २०८१, १२ : ००
धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएकाहरूको उद्धार कार्य जारी रहेको छ ।
शनिबारको पहिरोमा पुरिएका बस तथा माइक्रोबसबाट अहिलेसम्म २७ जनाको शव निकालिएको छ ।
अझै पनि उद्धारकर्ताहरूले स्काभेटर र अन्य सामाग्रीमार्फत उद्धारलाई निरन्तरता दिएका छन् । उक्त पहिरोमा बुटवलबाट आएको माइक्रोबस, गोरखाबाट आएको बस र चितवनबाट आएको अर्को माइक्रोबसका यात्रुहरु त्यहाँ फसेको सशस्त्र प्रहरीको भनाइ छ । अन्य सवारीसाधनपछि पुरिएको आशंकामा खोजतलास भइरहेको बताइएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको प्रकृति हेर्दा पहिरो खस्न थालेसँगै गाडीहरू साइड लागेर सुरक्षित हुन खोजेको र त्यहीबेलामा ठुलो पहिरो गए जस्तो देखिएको बताए ।
शनिबार नै १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको हो ।
_ALtiXm5APO.jpg)
_34t2Rx9RAb.jpg)
_v3g9p8n1tX.jpg)
_Y3e2YJ8DIx.jpg)
_mTF0wCsmFh.jpg)
_05vpyTKnN2.jpg)
_pi13rrt06k.jpg)
_EhD2JaEU7l.jpg)
_bAXcaIh6MZ.jpg)
_ZDt2KF7S2B.jpg)
_NHnbjztiFi.jpg)
_pIc5koW5FF.jpg)
_2p2lXK1saB.jpg)
_6rcz1lJ55x.jpg)
_Z3MRY0KJiy.jpg)
_2YiHSyV03Z.jpg)
_CLwUkrdD0X.jpg)
_qlJuTix2Zo.jpg)
_NmaGBfvg2W.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण