बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोर्डन बेहुली अवतारमा कान्सको रेड कार्पेटमा सोनम कपुर (फोटोफिचर)

मङ्गलबार, ०१ जेठ २०७५, १० : ४८
मङ्गलबार, ०१ जेठ २०७५

विवाहको ६ दिन पछि अर्थात् १४ मे मा सोनम कपुर कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा देखा परिन् । बलिउडमा फेसनिस्टाको रुपमा हेरिने सोनमले डिजाइनर राल्फ र रस्साको ह्वाइट लेहेंगा लगाएकी थिइन् । सोनम कान्समा कस्मेटिक ब्रान्ड लोरियल पेरिसको तर्फबाट भारतको प्रतिनिधित्व गर्ने गर्दछिन् ।

 

 

#sonamkapoor

A post shared by ana pepo (@faresblahabieb) on

 

Here comes the bride 💕 @sonamkapoor #sonamkapoor #fameink

A post shared by Fame Ink (@fameinkofficial) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप