जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा
आइतबार, १३ असोज २०८१, २० : १८
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षासँगैको बाढीका कारण अवरुद्ध बनेको सडक कामचलाउ रूपमा मर्मत गरेर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिरो किलो आसपासका क्षेत्रसहितका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण शनिबारदेखि सडक प्रभावित बनेको थियो । अझैपनि सडक ठाउँठाउँमा समस्या रहेपनि क्रमशः मर्मत गरिँदै लगिने बताइएको छ ।
राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण