अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
बुधबार, १६ असोज २०८१, १३ : १०
काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
एक विद्यार्थी नेताका अनुसार अझैपनि सहमतिको प्रयास गरिने र नभएको खण्डमा बिहीबारदेखि फेरि निर्वाचनको प्रक्रिया अगाडि बढाइने छ ।
नेतृत्वमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण