फोटोफिचर
जलवायु परिवर्तनका लागि जिम्मेवार राष्ट्रलाई शोधभर्ना गराउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)
शनिबार, ०५ माघ २०८१, १४ : ५६
काठमाडौँ । विश्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । ‘असमानताको विरुद्ध रातो घेरा कोरौँ’ भन्ने मूल नाराको साथ विश्वभर एकै दिन आयोजना गरिएको असमानता विरुद्धको प्रदर्शन अन्तर्गत नै नेपालमा पनि यसको आयोजना गरिएको हो ।

रेड लाइन टु बिलिनियर्स, ट्याक्स रिच नट द वर्कर्स लगायतका नारा सहित दर्जनौँ मानिसहरू सडकमा निस्किएका थिए । विश्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण