सुप्रिम सहकारी ठगी प्रकरण
सुप्रिम सहकारी ठगी प्रकरण : बहस सकियो, अब आदेश आउने
आइतबार, १३ माघ २०८१, १६ : १९
बुटवल । सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् ।
दुई पक्षको बहस सकिए र सवालजवाफ पनि सकिएकाले अब आदेश आउने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।
आइतबार लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण