एलन मस्कले एक्समा नाम फेरेर ‘ह्यारी बोल्ज’ राखे
मङ्गलबार, २९ माघ २०८१, १९ : ४६
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्समा आफ्नो खाताको नाम फेरेर ह्यारी बोल्ज राखेका छन् ।
सन् २०२३ को अप्रिलमा पनि उनले केही समय ह्यान्डलमा यही नाम राखेका थिए । मस्कको नेृत्वको लगानीकर्ताको समूहले च्याटजीपीटी निर्माता ओपनएआई किन्न लागेको हल्ला चलिरहेको समयमा यसरी नाम परिवर्तन गरिएको हो ।
५३ वर्षका मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभाग प्रमुख पनि हुन् । उनले धमाधम संघीय निकायमा व्यापक खर्च कटौती गरिरहेका छन् ।
को हुन् ह्यारी बोल्ज ?
ह्यारी बोल्ज जर्मन कलाकार हुन् । मस्कले यस पटक नाम फेरेर किन ह्यारी बोल्ज राखे भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । २०२३ मा भने उनले ट्विटमा यसो गर्नुको कारण खुलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण