आज जनकपुरमा ३२.३० डिग्री तापक्रम पुग्ने अनुमान
आइतबार, १८ फागुन २०८१, ११ : ५४
काठमाडौँ । आज जनकपुरमा यो हिउँदको सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा सबैभन्दा बढी ३२ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको हो । यहाँको न्युनतम तापक्रम ३० डिग्री छ । यस्तै, विराटनगरको तामक्रम २९ देखि ३१ डिग्रीसम्म हुने जनाइएको छ ।
धरानको तापक्रम २८ देखि ३० डिग्रीसम्म रहेको महाशाखाको अनुमान छ । काठमाडौँको तापक्रम २२ देखि २४ डिग्रीसम्म रहेको छ । यस्तै सबैभन्दा कम तापक्रम जुम्लामा आज राती माइनस एक डिग्रीसम्म हुने महाशाखाको अनुमान छ । आज कुनै पनि सहरमा पानी पर्ने सम्भावना नदिएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण