झापामा १५ तोला सुन चोरी
मङ्गलबार, १६ वैशाख २०८२, १२ : ५४

झापा । झापाको बिर्तामोड नगरपालिका-४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।
कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका अनुसार करिब २९ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता