नयाँ बजेट
नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयो : विष्णु रिमाल
शुक्रबार, १६ जेठ २०८२, १४ : ३२
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयमा बजेटले नराम्रै गर्छ भनेर कसरी देखाउने भन्ने चिन्ता परेको बताए ।
रिमालले विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएकाहरू पनि ‘नराम्रो भन्ने नसक्ने र राम्रो भन्न पनि मन नलाग्ने’ द्विविधामा परेको बताए । उनले बजेट मात्रै सबै विषय नभएको भन्दै गुण–दोष, तथ्य र तर्कका आधारमा टिप्पणी गर्नुपर्ने सुझाव समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण