फोटो फिचर
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
आइतबार, १८ जेठ २०८२, १२ : ४७
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् ।
सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
_Agv98xh6VX.jpg)
_3TDrdB3vDG.jpg)
_QK6wBVRqqV.jpg)
_crBmDWVYv0.jpg)
_uOG7cdF3JO.jpg)
_DRDkMtPdEa.jpg)
_UZnriyjtPs.jpg)
_KatRAhxZMq.jpg)
_IsObjoBAVu.jpg)
_d6SBdYQ5KK.jpg)
_iEEh9gfUOQ.jpg)
_zXQDSTnocZ.jpg)
_w6yAfsvMCs.jpg)
_f4DYU76ShY.jpg)
_jBZMpJtkbT.jpg)
_y1zlFpbdBW.jpg)
_l71lNqy9w0.jpg)
_bSAMvb8pqL.jpg)
_TtH5JBpBWH.jpg)
_Z3GRgJRCAr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण