बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
शुक्रबार, ०६ असार २०८२, १२ : ५७
सारांश
- प्रहरीले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय सुनाइएका ५२ वर्षीय प्रवणलाल सिंहलाई पक्राउ गरेको छ।
- सिंहलाई बिहीबार काठमाडौंको छाउनीबाट पक्राउ गरिएको हो। उनी काठमाडौं महानगरपालिका वडा नम्बर २२ का बासिन्दा हुन्।
- उनीमाथि २१ लाख रुपैयाँ बिगो कायम गरिएको छ र उनलाई जिल्ला अदालतमा पेश गरिएको छ।
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
उनीबिरुद्ध २१ लाख बिगो कायम भएको छ । प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतका उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण