अपडेट
यस्ता छन् राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखेका १६ संशोधन प्रस्ताव
शुक्रबार, ०९ साउन २०८२, १२ : १५
सारांश
- राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयकमा १६ समूहका ४३ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
- एमालेका सांसदहरूले 'कुलिङ अफ पिरियड' प्रावधान हटाउन संशोधन हालेका छन्।
- कांग्रेसले २ वर्ष र माओवादी केन्द्रले ३ वर्षको कुलिङ पिरियड राख्नुपर्ने प्रस्ताव राखेका छन्।
काठमाडौँ । राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् ।
नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ ।
एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेका छन् ।
यस्ता छन् १६ समूहमा ४३ सांसदले हालेका संशोधन प्रस्ताव :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण