अपडेट
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो
सोमबार, १२ साउन २०८२, ११ : ४६
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो।
- चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारकै मूल्यमा कारोबार भयो।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।
यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ। आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण