बझाङको बौलिगाड खोलामा जल सतह बढ्दो, सतर्कता अपनाउन आग्रह
शनिबार, १७ साउन २०८२, २२ : १६
सारांश
- बझाङको बौलिगाड जल मापन केन्द्रमा पानीको सतह सतर्कता तहको आसपास पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
- बौलिगाड खोलाको जल स्तर निरन्तर बढिरहेकोले जोखिमबाट सतर्क रहन भनिएको छ।
बझाङ । बझाङ जिल्लामा पर्ने बौलिगाड जल मापन केन्द्रमा पानीको सतह सतर्कता तहको आसपासमा पुगेको छ। शनिबार राती ९ः१३ बजे एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार, बौलिगाड खोलाको जल स्तर निरन्तर बढिरहेकोले सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण