मुलुक जोगाउन बलियो राष्ट्रवादी शक्ति आवश्यक : कमल थापा
मङ्गलबार, २० साउन २०८२, १५ : ५२
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति, विकृति र विसङ्गति अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको बताएका छन् ।
पार्टीद्वारा काठमाडौँ १ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै थापाले २०६२/०६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पूर्णत असफल भएको समेत दाबी गरे ।
देश र जनताले नयाँ वैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र,धर्मनिरपेक्षता र सङ्घीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत गरे ।
उनले कुशासन,भ्रष्टाचार,बेरोजगारी,महँगी,धर्मपरिवर्तनलाई रोक्न एक पटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिँदै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण