अशोक राई र राजेन्द्र महतोबिच कार्यगत एकताका लागि हस्ताक्षर
बिहीबार, २९ साउन २०८२, १६ : १४
सारांश
- अशोक राईको जसपा र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकताको सहमति भएको छ।
- बिहीबार नयाँ बानेश्वरमा दुवै नेताले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरे।
- दुवै पार्टीबीच चाँडै नै एकता हुने बताइएको छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता गर्न सहमत हुँदै हस्ताक्षर गरेका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
चाँडै नै यी दुई दलबिच एकता समेत हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण