विप्लवद्वारा मध्यपश्चिम विश्वविद्यालय प्राङ्गणमा वृक्षारोपण
आइतबार, ०१ भदौ २०८२, १२ : ५३
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यपश्चिम विश्वविद्यालयमा वृक्षारोपण गर्नुभयो।
- अखिल(समाजवादी)को आयोजनामा भदौ १ गते वृक्षारोपण कार्यक्रम भएको थियो।
- पर्यावरणमैत्री विश्वविद्यालय बनाउन वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यपश्चिम विश्वविद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेका छन् ।
पार्टी निकट विद्यार्थी सङ्गठन अखिल(समाजवादी)को आयोजनामा भदौ १ गते बिहान वृक्षारोपण गरिएको हो ।
पर्यावरणमैत्री विश्वविद्यालय बनाउनका लागि वृक्षारोपण कार्यक्रम राखेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण