काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यपश्चिम विश्वविद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेका छन् । पार्टी निकट विद्यार्थी सङ्गठन अखिल(समाजवादी)को आयोजनामा भदौ १ गते बिहान वृक्षारोपण गरिएको हो । पर्यावरणमैत्री विश्वविद्यालय...