फोटोफिचर
नवनियुक्त तीन मन्त्रीहरूको शपथ, तस्बिरमा हेर्नुहोस्
सोमबार, ३० भदौ २०८२, १२ : ५८
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले तीन नयाँ मन्त्रीहरूलाई शपथ दिलाए।
- रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइयो।
- प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रीहरू नियुक्त भएका हुन्।
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_jVgfz6cCzx.jpg)
_mt54VesTHy.jpg)
_hBKSSR9GbA.jpg)
_4M6Jc6kQjj.jpg)
_mrLNzVfK73.jpg)
_BU4LzzY4X7.jpg)
_W3QZN738VD.jpg)
_Kc3AhgjfS3.jpg)
_31bCVCEoW9.jpg)









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण