बागबजारस्थित गेस्ट हाउसमा युवती मृत फेला
आइतबार, ०५ असोज २०८२, १४ : ३६
सारांश
- काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन्।
- २२ वर्षीया सनिसरा राना शनिवार गेस्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि पठाइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छन् । बागबजारको न्यु मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिवार मृत अवस्थामा भेटिएकी हुन् । गेष्ट हाउमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएकी रानाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण